📍 बुटवल-१०, कालिकाचोक, रुपन्देही  |  ✉️ info@jucbank.com.np
JUC logo
जनउत्थान सामुदायिक लघुवित्तNEWS & NOTICE PORTAL
कोटातुल्सीपुरमा   प्रथम त्रैमासिक समीक्षा तथा बजेट कार्यान्वयन कार्यशाला गोष्ठी
कार्यक्रम📅 3 Nov 2026✍️ प्रस्तुत: नरेश बहादुर भुल

कोटातुल्सीपुरमा प्रथम त्रैमासिक समीक्षा तथा बजेट कार्यान्वयन कार्यशाला गोष्ठी

*प्रथम त्रैमासिक समीक्षा बैठक तथा बजेट कार्यान्वयन कार्यशाला गोष्ठी सम्पन्न*

इलाका सञ्चालन कार्यालय, कोटा तुलसीपुर कैलाइली अन्तर्गतका ९ वटा शाखा सञ्चालन कार्यालयहरूको सहभागितामा संस्थाका विभागीय प्रमुख बसन्त पच भैया को उपस्थितिमा प्रथम त्रैमासिक समीक्षा बैठक तथा बजेट कार्यान्वयन कार्यशाला गोष्ठी सम्पन्न भएको छ । उक्त कार्यक्रममा प्रथम त्रैमासिक अवधिमा भएका कार्यहरूको समीक्षा, बजेट कार्यान्वयनको अवस्था, आगामी कार्ययोजना तथा संस्थागत लक्ष्य हासिल गर्न अपनाउनुपर्ने रणनीतिका विषयमा छलफल गरिएको थियो । साथै, सेवा प्रवाहलाई प्रभावकारी बनाउने, कार्यसम्पादनमा सुधार ल्याउने तथा निर्धारित, लक्ष्यअनुसार बजेट कार्यान्वयन गर्ने विषयमा जोड दिइएको थियो । कार्यक्रमले शाखा कार्यालयहरू बीच समन्वय र सहकार्य अभिवृद्धि गर्दै आगामी दिनमा संस्थाको लक्ष्य प्राप्तिका लागि थप प्रभावकारी रूपमा कार्य गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

More

अन्य समाचार

राष्ट्रिय कर दिवस २०८३ को अवसरमा जनउत्थान सामुदायिक लघुवित्त सम्मानित
समाचार17 Nov 2026

राष्ट्रिय कर दिवस २०८३ को अवसरमा जनउत्थान सामुदायिक लघुवित्त सम्मानित

बुटवल, मंसिर १ । आर्थिक वर्ष २०८१/८२ को आय विवरणअनुसार आन्तरिक राजस्व कार्यालय बुटवलको कार्यक्षेत्रभित्र सबैभन…

थप पढ्नुहोस् →
आ.व २०८३।०८४ को प्रथम त्रैमासीक समिक्षा गोष्ठी
कार्यक्रम13 Nov 2026

आ.व २०८३।०८४ को प्रथम त्रैमासीक समिक्षा गोष्ठी

जनउत्थान सामुदायिक लघुवित्त वित्तीय सँस्था लिमिटेड ईलाका सञ्चालन कार्यालय कोहलपुरको आयोजनामा बाँके जिल्ला कोहल…

थप पढ्नुहोस् →
जनउत्थान सामुदायिक लघुवित्तद्वारा सदस्यलाई १ लाख ९० हजार रुपैयाँ हस्तान्तरण
समाचार3 Nov 2026

जनउत्थान सामुदायिक लघुवित्तद्वारा सदस्यलाई १ लाख ९० हजार रुपैयाँ हस्तान्तरण

जनउत्थान सामुदायिक लघुवित्तद्वारा सदस्यलाई १ लाख ९० हजार रुपैयाँ हस्तान्तरण पाल्पा । जनउत्थान सामुदायिक लघुवित…

थप पढ्नुहोस् →